Trending
flash ३५ दिने बारिष्टा तालिम सम्पन्न, २० युवायुवती सीपयुक्त flash बजारमा ‘एक्सन’ मोड : विजयनगरमा म्याद नाघेका सामान नष्ट, दर्ता र कर पनि निगरानीमा flash “स्वच्छ चुलो, आधुनिक भान्सा” अभियानमा विजयनगरको जोड flash करेसाबारीदेखि कुपोषण न्यूनीकरणसम्म : विजयनगरमा खाद्य सुरक्षा सचेतना अभियान flash किशोरी स्वास्थ्य जाँच, ३५ प्रतिशत भन्दा बढीमा रक्तअल्पता flash कपिलवस्तुकाे विभिन्न स्थानबाट २ लाख २८ हजार बढी अवैध सामान तथा मोटरसाइकल नियन्त्रणमा flash आयुर्वेद स्वास्थ्य सेवा प्रभावकारी, स्थानीय सेवाग्राही उत्साहित flash विजयनगर-२ मा ३५ दिने बारिष्टा तालिम सुरु flash अवैध सामान नियन्त्रण गर्दै सशस्त्र प्रहरी, वैशाखमै १० लाख बराबरको राजस्व सङ्कलन flash कपिलवस्तुमा जबरजस्तीकरणी मुद्दामा मिलापत्र गराउने पुर्व वडा अध्यक्ष सहित ४ जना पक्राउ

नेपाल कराँते महासंघले तीनदिने अभ्याससातमक गोष्ठि चलाउने

कपिलबस्तु

नेपाल कराँते महासंघ कपिलबस्तु शाखाको पहिलो बैठक शनिबार जिल्ला खेलकुद विकास समितिको कार्यलय मायादेबि रंगशालामा सप्पन्न भएको छ । बैंककले अध्यक्ष रामु सुनार को संयोजकत्वमा खेलाडीहरुको नेतृत्व बिकाशको लागि तीनदिने अभ्याससातमक गोष्ठि चलाउने भएको छ । शाखाको शनिबार समपन्न बैठकले जिल्लामा रहेका सिनियर खेलाडीहरुको नेतृत्वकोलागि भन्दै आगमी माघ ३, ४ र ५ गते अभ्याससातमक गोष्ठि गर्न लागेको जिल्ला शाखाका अध्यक्ष रामु सुवनारले बताए ।

जिल्लामा रहेको खेलाडीहरुमा बेला बेलामा अभ्यासका कार्यक्रम आवश्यक पर्ने भन्दै यस्तो किसिको कार्यक्रम गर्न लागिएको सुनवारको भनाई छ । जिल्ला शाखाको शनिबारको बैठकले खेलाडीको नेतृत्व बिकाशसँगै खेलाडीको ग्रेडिङ समेत कायम गर्ने निर्णय गरेको छ ।

जिल्लामा ठुलोमात्रामा कराँतेका खेलाडी भएको भएपनि उच्च् स्तरको खेल अभ्यास हुन नसक्दा खेलाडीले प्रतिभा देखाउन सकेका छैनन् । तीन दिन सम्म सञ्चालन हुने अभ्याससामक गोष्ठिमा सिनियर खेलाडी समाबेस गराईने भएको छ । बैठक लाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला खेलकुद बिकास समिति कपिलवस्तु का कार्यलय प्रमुख मीन प्रसाद पोख्रेलले खेलाडीहरुको नेतृत्व र तीन दिन सम्म सिकेको ज्ञान आगमी दिनमा नया खेलाडीलाई सिकाउन सकेमा कराँते खेलमा खेलाडीको आक्रषण बड्ने कार्यक्रमका प्रमुख अतिथि मिन पोख्रेलले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP