Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

कपिलवस्तुमा एक महिलाको शव फेला

  • सनिउल्ला धोबी,

कपिलवस्तु पौष ६, कपिलवस्तको महाराजगजं नगरपालिका वडा नं ११, वडेगाउको उत्तर वेलनदी्मा एक महिलाको शव फेला परेको छ । अन्दाजि ६५ वर्षिय महिला नदिमा डुवेको अवस्थामा शव दखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शवको अवस्था हेर्दा दुइ तिन दिन भन्दा पहिले वेलनदीमा महिला डुवेको हुन सक्ने इलाका प्रहरी कार्यालय महाराजगंजका प्रहरी नायब निरिक्षक अशोक कुमार श्रीवस्तावे जानकारी दिनु भयो ।

गुलावी साडी र कलेजो रगंको ब्लाउज लगाएको अवास्थामा शव फेला परेको हो । शवको पोष्ट मार्टमका लागि तौलिहवा अस्पतालमा पठाईएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP