Trending
flash बजारमा ‘एक्सन’ मोड : विजयनगरमा म्याद नाघेका सामान नष्ट, दर्ता र कर पनि निगरानीमा flash “स्वच्छ चुलो, आधुनिक भान्सा” अभियानमा विजयनगरको जोड flash करेसाबारीदेखि कुपोषण न्यूनीकरणसम्म : विजयनगरमा खाद्य सुरक्षा सचेतना अभियान flash किशोरी स्वास्थ्य जाँच, ३५ प्रतिशत भन्दा बढीमा रक्तअल्पता flash कपिलवस्तुकाे विभिन्न स्थानबाट २ लाख २८ हजार बढी अवैध सामान तथा मोटरसाइकल नियन्त्रणमा flash आयुर्वेद स्वास्थ्य सेवा प्रभावकारी, स्थानीय सेवाग्राही उत्साहित flash विजयनगर-२ मा ३५ दिने बारिष्टा तालिम सुरु flash अवैध सामान नियन्त्रण गर्दै सशस्त्र प्रहरी, वैशाखमै १० लाख बराबरको राजस्व सङ्कलन flash कपिलवस्तुमा जबरजस्तीकरणी मुद्दामा मिलापत्र गराउने पुर्व वडा अध्यक्ष सहित ४ जना पक्राउ flash नेपाली काँग्रेस विजयनगरमा जरा अभियान, क्रियाशील सदस्यता अध्यावधिमा जाेड

कपिलबस्तुको शिवराजमा अनलाइन प्रबिधिबात कृषि बिकास बैंकको उद्घाटन ।

कृषी बिकास बैंक लिमिटेड को ५३ औ जन्मउतसबको अवसरमा कपिलवस्तुको शिवराज नगरपालिका स्थ चन्द्रौटामा स्थित शाखाको आज औपचारिक रुपमा समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ। । अन्लाईन प्राविधिबाट नेपाल सरकारका माननीय अर्थमन्त्री युवराज खतिवडा द्वारा कृषि किकास बैंक लिमिटेड चन्द्रौटा शाखा सहित देशका १६ वटा शाखा को माघ ७ गते मुख्य कार्यलय काठमान्डाेेेे बाटेेेेे उद्घाटन भएको हो। उद्घाटन समारोहमा अर्थ मन्त्री खतिवडा ले नेपालको बित्तिय क्षेत्र दक्षिण एसियाकै उत्कृष्ट रहेको र बित्तिय क्षेत्रमा आएको प्रतिस्पर्धात्म्क सुधारले नै यस बर्ष सरकारले सरकारी बैंक बाट उच्च लाभन्श लिन पाएको , देशको बर्तमान अर्थतन्त्र सहज अवस्थामा रहेको बताउनु भयो ।तेस्तै प्रदेश सभा सदस्य अर्जुन के सि ले यस क्षेत्र को बिकासका लागि सहज सहुलिएत पुर्ण कर्जा प्रवाह गरि दिनु हुनेछ भन्ने अपेक्षा सङै कृषी बिकास बैंक ले बिगत देखि नै दुर्गम थाउमा सेवा प्रदान गर्दै आय्को थियो अहिले यसका बैंकका सेवा हरु उत्कृष्ट रहेका छन र यी सेवा ग्राहिले खाता खोली यसका सेवा हरु लिन पनि आग्रह गर्नु भयो।नेपाल रास्ट्रबैंक बाट क बर्ग मा इजाजत प्रापत गरेको देशका ७७ ओटै जिल्लामा शाखा बिस्तार भै निक्षेप तथा विभिन्न किसिमका कर्जा शीर्षकमा लगानी गर्दै आएको छ । २०७५ फागुन ३० गते देखि अनौपचारिक रुपमा सन्चालन रहेको बैंकमा हाल सम्म जम्मा ३५०० खाता रहेको र बचत निक्षेपमा आकर्षक ब्याज दर संगै विभिन्न उद्देश्यमा कर्जा प्रभाव रेमिटान्स भुक्तानी, िडम्याट खाता, सि आश्वा सेवा,ए टि एम लगाएतका विभिन्न सेवाहरु दिदै आएको कृषि बिकाश बैंक का प्रबन्ध राजेश प्रसाद पाण्डेले जान्कारी दिनु भयो।।।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP