Trending
समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा खेल जय ट्रफीको निम्ति छनोट भए ६ टोली राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी flash अर्रा आधारभूत विद्यालयमा नवनिर्मित ३ कोठे भवन उद्घाटन खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

घर खेत बाँडे जस्तै यहाँ देश बाँडिन्छ ।

राम अवतार चौधरी

***********गजल************

घर खेत बाँडे जस्तै यहाँ देश बाँडिन्छ ।

साँडे गाेरू जस्तै यहाँ गुन्डा छाडि्न्छ ।

जन्मदिनकाे उत्सव मनाउन महलमा ।

देशकाे भाग बन्दा गर्न केक फाडि्न्छ ।

गर्नु गर्छन् शासकले बारम्बार देशघात ।

उहि राजनेतालाई सम्मानले खाँडिन्छ ।

चरम कर असुली भ्रष्टाचार माैलाए छ ।

सदुपयोग छैन् पिडित ऋण लाडिन्छ ।

कठै मेराे देशभन्दै रुन्छन् यहाँ जनता ।

सुन्ने काेही छैन् ठाडै लास गाडिन्छ ।

राम अवतार अन्जान

शिवराज न.पा.३, कपिलवस्तु

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP