Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

चोरीमा संलग्न एक जना पक्राउ

चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिकामा गएराति ५ घरमा चोरीको घटनामा सम्लग्न भएको भन्दै प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । गएराती शिवराज नगरपालिका ५ का ५ घरमा एकैसाथ चोरी भएको थियो । संचारकर्मी गिता पौडेलको लु ५६प १७२० न को बाइक नगद, टेकलाल पौडेलको नगद सहित गरगहना,टेकलाल पौडेलको घरमा भाडामा बस्नेको स्कुटर, अधिकारीको घरमा जिन्सी अन्य २ घरबाट जिन्सी लगाएतका सामानहरु गएराति चोरी भएको हो । इलाका प्रहरी कार्यलय चन्द्रौटाले घटनाबारे अनुसन्धान भैरहेको बताएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP