Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

मेडिकल काउन्सिलले डाक्टरको खोजी गर्न थाल्यो

नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरुको दर्ता अभिलेख अध्यावधिक गर्न र आफ्नो पछिल्लो विवरण काउन्सिललाई उपलब्ध गराउन सबै डाक्टरहरुलाई भनेको छ ।

काउन्सिलले एक महिनाको अवधी तोक्दै तोकेको समयमा विवरण उपलब्ध गराइदिन सबै चिकित्सकहरुलाई आग्रह गरेको हो । काउन्सिलमा ३० हजार चिकित्सकको नाम दर्ता छ ।

तर तीमध्ये अधिकांश चिकित्सक कहाँ र कुन पदमा कार्यरत छन् भन्ने जानकारी छैन । त्यसैले दर्ता विवरण उपलब्ध गराइदिन आग्रह गरिएको काउन्सिलले भनेको छ ।

काउन्सिलबाट दर्तावाल चिकित्सकको विवरण अध्यावधिक गर्दा एक पटक प्रदान गरिएको दर्ता नम्बर अर्कोलाई नदिइने र मृत्युपर्यन्त कायम रहने जनाइएको छ ।

तर, मृत्यु भएकाहरुको दर्ता नम्बर सक्रिय चिकित्सकको सूचीबाट हटाई छुटै पोर्टलमा राखिएको काउन्सिलले थप स्पष्ट पारेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP