Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात

काठमाण्डाै – गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात भएको छ । आज पनि यो प्रदेशको केही जिल्लामा हल्का हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

देशका धेरै ठाउँमा चिसो बढ्दै गएकाे छ । हिजोभन्दा आज चिसो बढी महसुस भएको छ । अब क्रमश चिसो बढ्दै जाने माैसमविद्ले बताएका छन् ।

यस्तै, आज प्रदेश १ र २ मा आंशिकदेखि सामान्य बद्ली रहने भएकाे छ । मौसमविद् निराजन सापकोटाले देशभरका अन्य ठाउँमा भने सामान्यतया मौसम सफा रहने बताउनु भएकाे छ । आज काठमाण्डौमा भने दिनभर घाम लाग्ने उहाँले बताउनु भयाे । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP