Trending
flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे

२४२ संक्रमित थपिए, एक जनाको मृत्यु

काठमाडौं : नेपालमा गत २४ घण्टामा २ सय ४२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा २ सय ९ र २ हजार ९ सय ९१ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको हो । 

यो अवधिमा ४ सय ४४ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । हाल मुलुकभर ७ हजार ३ सय ३ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा उल्लेख छ।

तीमध्ये ६ हजार ८ सय ५२ जना होम आइसोलेसनमा छन् भने ४ सय ५१ जना संस्थागत आइसोलेसनमा रहेका छन्। हाल २ सय ३४ जना आइसियु र ५५ जना विभिन्न अस्पतालका भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांक छ।
 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP