Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

अफ्रिकाबाट आउनेले नेपाल पस्न नपाउने

काठमाडौं : सरकारले अफ्रिकाबाट आउनेहरूलाई देशभित्र पस्न नदिने निर्णय गरेको छ।

कोरोना भाइरसको नयाँ प्रकार ओमिक्रोनको संक्रमण देशमा हुनबाट रोक्न नेपालले दक्षिण अफ्रिकासहित अफ्रिकाका अन्य देशबाट आउनेहरूलाई प्रवेश गर्न नदिने भएको बताइएको छ।

गृह मन्त्रालयले अफ्रिकाबाट आउनेहरूलाई देशभित्र प्रवेश गर्न नदिन आइतबार अध्यागमन विभाग, त्रिभुवन विमानस्थल र सीमा प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। ​

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार कूटनीतिज्ञ, सरकारी अधिकारी र आपतकालीन कामबाहेक अफ्रिकाका सबै देशका बासिन्दालाई अर्को व्यवस्था नभएसम्म नेपाल प्रवेशमा रोक लगाइएको छ।

गृहले अफ्रिकी देश हुँदै यात्रा गरेका अन्य देशका नागरिकलाई समेत कोरोना परीक्षणको रिपोर्ट र कामका आधारमा मात्र नेपाल प्रवेश गर्न दिने वा नदिने निर्णय गरिने जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP