Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

गर्लफ्रेन्ड भाडामा पाईने देश

मनिसहरु प्रायः ठूलो शहरहरुमा व्यस्त हुनेगर्छन् । अन्य कुराका लागि मानिसहरुलाई व्यस्तताको कारण ध्यान पुग्दैन् । यस्तो प्रकारको व्यस्ततालाई ध्यानमा राखि चीन सरकारले भाडामा गर्लफ्रेन्ड पाईने एपलाई मान्यता दिएको छ ।

एपको नाम हायर मि प्लीज रहेको छ । एप अन्तर्गत मानिसहरुले एक दिनको लागि गर्लफ्रेन्ड अथवा ब्यायफ्रेन्ड भाडामा लिन सक्ने छन् । एप चर्चित समेत भएको छ । एप विशेष गरि यूवकवर्गहरुलाई ठूलो शहरहरुमा सहयोग पु¥याउन बनाएको हो । प्रत्येक नयाँ वर्षमा नयाँ एप चर्चामा आउने गरेको छ । चीनको कुनै शहरबाट यस एपलाई चलाउन सकिन्छ । गर्लफ्रेन्ड अथवा ब्यायफ्रेन्ड एपमा एक युआन देखि दुई हजार युआन सम्म रहेको छ ।

एपले व्यापार अत्याधिक गर्दै आएको एपका मालिकले जनाएका छन् । यस्तो प्रकारको एपले एक्लोपनलाई हटाउन समेत मद्दत गर्नेछ । यस एप मार्फत आफूले चाहे बमोजिम समय, पैसा तोकेर गर्लफ्रेन्ड अथवा ब्यायफ्रेन्ड एक दिन अथवा घण्टाको लागि प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP