Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

चितवनमा नक्कली नोटसहित दुई जना पक्राउ

चितवन : नक्कली नोटसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा खैरहनी नगरपालिका स्थायी घर भई भरतपुर महानगरपालिका-३ बस्ने  पबिता घतानी र राप्ती नगरपालिका–७ का गगनलाल तामाङ्ग छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार बिहान साढे १० बजे भरतपुर महानगरपालिका–३ बेलचोकमा रहेको फेन्सी पसलमा कपडा खरिद गर्न आएकी पबिताले कपडा खरिद गर्दा दिएको नोट नक्कली भेटिएको थियो।

त्यसलगत्तै प्रहरी टोलीले घतानीलाई पक्राउ गरी उनको साथबाट नक्कली जस्तो देखिने एक हजार दरको नेपाली नोट १० थान फेला परेको प्रहरीले जनाएको छ।

गगनलाई समेत सोही दिन नियन्त्रणमा लिएर उनी बसेको होटलबाट ल्यापटप र मोबाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। उनको साथबाट गगनलाल तामाङ्ग लेखिएको सौर्य दैनिकको प्रेस कार्ड समेत फेला परेको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP