Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

मुम्बई र चेन्नई चौथो खेलमा पनि खाता खोल्न असफल

इन्डियन प्रमियर लिग (आइपिएल)मा सर्वाधिक सफल मानिएका दुई क्लब मुम्बई इन्डियन र चेन्नई सुपर किंग्सले जारी सिजन चौथो खेलको समाप्तिसम्म पनि खाता खोल्न असफल भएका छन्।

शनिवार भएको खेलमा चेन्नई चौथो खेलमा चेन्नई सनराइजर्स हैदरावादसँग आठ विकेटले पराजित हुँदा मुम्बई भने रोयल च्यालेन्जर्स बैंग्लोरसँग सात विकेटले पराजित भयो हैदरावादले प्रतियोगिताको पहिलो जित निकाल्ने क्रममा चेन्नईले दिएको १५५ रनको लक्ष्य १४ बल बाँकी हुँदै दुई विकेट गुमाएर पूरा गर्‍यो। उसको जितमा ओपनर अभिषेक शर्माले ७५ रनको सानदार इनिङ खेले।

त्यस्तै‚ कप्तान केन विलियमसनले ३२ रन बनाउँदा राहुल त्रिपाठीले ३९ रन बनाएका थिए। त्यसअघि मोइन अलीको ४८ रनको सहयोगमा १५४ रनको स्कोर बनाएको थियो।

शनिबारनै भएको अर्को खेलमा मुम्बई पनि बैंग्लोरसँग सहजै पराजित भयो। मुम्बईको जितमा अनुज रावतले ६६ रन बनाउँदा विराट कोहलीले ४८ रन बनाए। त्यस्तै‚ कप्तान फाप डुप्लेसिसले १६ रन जोडेका थिए। त्यसअघि मुम्बईले सूर्यकुमार यादवको अविजित ६८ रनको सहयोगमा १५१ रन बनाएको थियो।

जितसँगै बैंग्लोर लगातार तीन जितसहित ६ अंकका साथ तेस्रो स्थानमा रहँदा हैदरावादले लगातार दुई हारपछि पहिलो जित निकल्यो। पराजित मुम्बई नवौं स्थानमा रहँदा चेन्नई अंक तालिकाको पुछारमा छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP