Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सरकारी जग्गा बैना गर्ने भक्तपुरका दुई जना पक्राउ

काठमाडौं : सरकारी जग्गा बैना गरी ५ करोड २० लाख ठग्ने दुई व्यक्ति पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठगीको आरोपमा भक्तपुर चाँगुनारायण-७ का ७२ वर्षीय केशवप्रसाद अधिकारी र भक्तपुर नगरपालिका-८ बस्ने ५८ वर्षका इश्वर गाइजुलाई आज नियन्त्रणमा लिएको हो।

उनीहरूलाई भक्तपुर नगरपालिका-१० को मालपोत गेटबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको कार्यालयले जनाएको छ।

दुई जनाले भक्तपुरको साविक सुडाल गाविस वडा नम्बर ४ क मा रहेको अर्कैको नाममा रहेको जग्गा झुक्यानमा पारी बिक्री गर्न करारनामा बनाएका थिए। साथै सोही स्थानको ३९९ कित्ता नम्बर रहेको सरकारी जग्गासमेत बिक्रीका लागि करारनामा गरी बैनाबापत ५ करोड २० लाख रूपैयाँ लिइ ठगेको उजुरी प्रहरीमा परेको थियो।

खोटाङका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बस्ने धनीराम राईले जाहेरी दर्ता गरेपछि ठगी गर्ने दुई व्यक्ति पक्राउ परेका हुन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP