Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

ठगी आरोपमा कांग्रेस नेता गुप्ता पक्राउ

गौर : प्रहरीले रौतहटका नेपाली कांग्रेसका एक नेतालाई पक्राउ गरेको छ। ठगी आरोपमा रौतहटको माधवनारायण नगरपालिका-५ मिठुअवा घर भएका नेपाली कांग्रेसका नेता नीतेश गुप्ता पक्राउ परेका हुन्।

नेपाली कांग्रेस मधेस प्रदेशका सदस्य समेत रहेका नेता गुप्तालाई काठमाडौँ  जिल्ला प्रहरी परिसर अपराध अनुसन्धान शाखाले पक्राउ पुर्जी जारी गरी  गुप्तालाई बुधबार काठमाडौँ महानगरपालिका वडा नं-९ सिनामंगलबाट नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ। नेता गुप्तामाथि राजिनन्द साहले ठगी आरोपमा जाहेरी दिएपछि गुप्तालाई पक्राउ गरिएको प्रहरीले बतायो।

अपाङ्ग समेत रहेका नेता गुप्तालाई राजनीतिक प्रतिशोध साधन सो ठगी मुद्दाको दिएको हुन सक्ने कांग्रेसका एक नेताले बताए। पक्राउ परेका गुप्तालाई बिहीवार रौतहट ल्याइएको छ। गुप्तालाई रौतहट प्रहरीको हिरासतमा राखी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP