Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

साफ महिला फुटबल : नेपाल-श्रीलंका भिड्दै

काठमाडौं : महिला साफ च्याम्पियनसिपमा आज  नेपाल र श्रीलंका भिड्दैछन्।  

खेल बेलुका साढे ५ बजे काठमाडौंको दशरथ रंगशाला काठमाडौंमा सुरु हुनेछ। श्रीलंकाले पहिलो खेल भुटासँग हारेको थियो भने नेपालले भुटानलाई हराएको थियो।

सेमिफाइनलमा पुग्नको लागि दुवै टोलीलाई आजको खेल निकै महत्वपूर्ण रहेको छ। यसअघि भुटानले श्रीलंकालाई ५–० गोलले हराएरको हुँदा सेमिफाइनल प्रवेशको लागि श्रीलंकालाई ठूलो अन्तरको जित चाहिएको छ।

नेपाललाई भने बराबरी या सानो अन्तरको हारले पनि सेमिफाइनल पुर्‍याउन सक्छ। समूह ए बाट भारत र बंगलादेश अन्तिम चारमा पुगिसकेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP