Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नवौँ राष्ट्रिय खेलकुद : फेन्सिङमा वाग्मती, आर्मी र सुदूरपश्चिमलाई एक–एक स्वर्ण

कास्की – पोखरामा चलिरहेको नवौँ राष्ट्रिय खेलकुदमा हिजो फेन्सिङतर्फ वाग्मती प्रदेश, सुदूरपश्चिम प्रदेश र आर्मीले स्वर्ण पदक जितेका छन् ।

सिनियर पुरुष फोयलमा सुदूरपश्चिमका जलिन्द्र शाहीले वाग्मतीका सञ्जिप लामालाई पराजित गर्दै स्वर्ण जिते ।

महिला ईपीको सिनियरतर्फको स्वर्ण आर्मीकी इन्दिरा पौडेलले आर्मीकै सीता पाठकलाई पराजित गर्दै जितिन् । सेबरतर्फको इभेन्टमा वाग्मतीकी शिक्षा नापितले विभागीय क्लब एपीएफकी उर्मिला लामालाई पराजित गर्दै स्वर्ण जितिन् ।

शिक्षा गण्डकी प्रदेशमा चलिरहेको प्रतियोगितामा स्वर्ण पदक जित्ने पहिलो खेलाडी बनेकी छिन् । प्रतियोगिता ईपी, फोयल र सेबर इभेन्टमा व्यक्तिगत र टिम इभेन्टमा दुई विभागीयसहित ६ टिमले प्रतिस्पर्धा गरेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP