Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

एसिया कप : आज अफगानिस्तान र श्रीलंका खेल्ने

१९ भदौ,  एसिया कप क्रिकेटमा म‌गलबार समूह बीका अफगानिस्तान र श्रीलंका भिड्दैछन्। पाकिस्तानको लाहोरमा हुने खेल दिउँसो सवा ३ बजे शुुरु हुनेछ।

जारी प्रतियोगितामा श्रीलंकाले पहिलो खेलमा बंगलादेशलाई पराजित गर्दै तालिकामा दुई अंक जोडेको छ। अफगानिस्तान भने पहिलो खेलमा बंगलादेशसँगै पराजित भएको छ। श्रीलंका आज लागातार दोस्रो जित निकाल्दै सुपर–फोरमा स्थान बनाउने लक्ष्यमा छ।

यो खेलमा पराजित भए अफगानिस्तान प्रतियोगिताबाट बाहिरनेछ। तर अफगानिस्तान पनि आज जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गर्न चाहन्छ। उसले जितेमा भने सुपर–चारमा पुग्ने टोलीको टुंगो नेट रनरेटका आधारमा लाग्नेछ।

यसअघि सोमबार भएको समूह एको खेलमा नेपालले भारतविरुद्ध शानदार प्रदर्शन गरेको छ। ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेको नेपालको फिल्डिङ कमजोर हुँदा १० विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ । नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP