Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

थाइल्याण्डविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

२२ भदौ,  काठमाडौं : आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको सेमिफाइनलमा अहिले नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा भइरहेको छ। मलेसियाको बांगीस्थित यूके एम ओभलमा नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ।

नेपाल समूह ए को उपविजेता र थाइल्याण्ड समूह बीको विजेताका रूपमा अन्तिम चारमा प्रवेश गरेका हुन् । यस्तै अर्को सेमिफाइनल खेलमा यूएई र हङकङ, चाइनाबीच प्रतिस्पर्धा भइरहेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा यूएईले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।

आजको विजेता टोलीबीच शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। फाइनल पुग्ने दुई टोलीले ग्लोबल छनोटमा स्थान सुरक्षित गर्नेछ। जारी प्रतियोगितामा नेपाल अपराजित छ।

समूह चरणमा मलेसियालाई ५ रनले पराजित गरेको नेपालले बहराइनलाई १० विकेटले पराजित गरेको थियो । फाइनल पुग्ने दुई टिम ग्लोबल छनोटमा पुग्नेछन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP