Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा अर्याल निर्वाचित

२३ असोज, काठमाडौं : बुटवल उद्योग वाणिज्य संघमा हरिप्रसाद अर्याल निर्वाचित भएका छन्।

सोमबार भएको मतदानमा प्रत्यासी दिनेशप्रसाद श्रेष्ठलाई ८७ मत अन्तरले पराजित गर्दै अर्याल निर्वाचित भएका हुन्। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको वरिष्ठ उपाध्यक्ष पदमा टंकप्रसाद गैरे र वाणिज्य उपाध्यक्ष पदमा विमलराज भट्टराई निर्विरोध निर्वाचित भएका छन्। निर्वाचनमा दुई प्यानल चुनावी मैदानमा थिए। त्यसमा अर्याल प्यानल विजयी भएको छ।

उपाध्यक्षमा सुरज भट्टराई विजयी भए। महासचिवमा मुक्ति अधिकारी विजयी भए। कोषाध्यक्षमा वसन्तप्रसाद ढकाल विजयी भए। सचिवमा भेषराज गैरे र सहकोषाध्यक्ष धनकुमारी खनाल निर्वाचित भएकी छन्। संघमा कुल एक हजार ७ सय ७८ जना उद्योगी व्यवसायी मतदाता छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP