Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

मेलामा युवाबीच विवाद, तीनजनाको कुटाइबाट एकको मृत्यु

९ मंसिर, सुर्खेत : जाजरकोटको कुशे गाउँपालिका–२ धौलाईमा लागेको मेलामा कुटपिटबाट एक युवकको मृत्यु भएको छ ।

मेलाबाट फर्किने क्रममा तीनजनाको कुटाइबाट कुशे गाउँपालिका– २ का जनक शाहीको मृत्यु भएको जाजरकोटका डीएसपी सन्तोष रोकाले जानकारी दिए।

शुक्रबार राति शाहीको मृत्यु भएको खबर आएलगत्तै बिहान प्रहरी घटनास्थलतर्फ गएको डिएसपी रोकाले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP