Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

सल्यान : श्रीमतीको हत्या गरेको आरोपमा सल्यान प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।

जिल्लाको छत्रेस्वरी गाउँपालिका ५, लेखपोखराको ढाकुडाँडाकी अन्दाजी २२ वर्षीया श्रीमती सीमा कवर भनिने पार्वती कंवरको हत्या गरेको आरोपमा श्रीमान मोहन पुनलाई प्रहरीले पक्राउ गरेको हो ।

पुनले गत मंसिर १० गते मात्र सीमालाई भगाएर बिहे गरेका थिए। सोमबार दिउँसो उनको घरभित्रै सीमाको शव फेला परेको थियो। स्थानीयले खबर गरेपछि घटनास्थल पुगेको प्रहरीले शंकास्पद देखिएपछि श्रीमान मोहनलाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले जानकारी दिए।

ढाकुडाँडाको जंगलमा लुकिछिपी बसेको अवस्थालाई पुनलाई पक्राउ गरिएको उहाँको भनाई छ । उनलाई सल्यान जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरि थप अनुसन्धानलाई अघि बढाएको उनको भनाई छ ।

छरछिमेक तथा आफन्तका अनुसार आइतबार राती श्रीमान श्रीमतीको झै झगडा भएको र कुटपिट भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP