Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

युरोपा लिगको उपाधिका लागि लेभरकुजेन र एटलान्टा खेल्ने

काठमाण्डौ – यूईएफए युरोपा लिग फुटबलको उपाधिका लागि जर्मन क्लब लेभरकुजेन र इटालियन क्लब एटलान्टा खेल्ने भएका छन् । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा लेभरकुजेनले इटालियन क्लब रोमासँग दुई/दुई गोलको बराबरी खेल्यो । समग्रमा ४–२ गोलसहित लेभरकुजेन फाइनलमा पुगेको हो ।

पहिलो लेगमा लेभरकुजेन २–० गोलले विजयी भएको थियो । लेभरकुजेन युरोपमा ४९ खेलसम्म अपराजित रहने पहिलो टोली पनि बनेको छ । उसले पोर्चुगिज क्लब बेन्फिकाको नाममा रहेको ४८ खेलको अपराजित कीर्तिमान तोडेको छ ।

अर्को खेलमा फ्रेन्च क्लब मार्सेलीलाई हराउँदै एटलान्टा फाइनलमा पुग्यो । सेमिफाइनलको दोस्रो लेगमा मार्सेली ३–० ले पराजित भयो । एटलान्टा समग्रमा ४–१ ले विजयी भयो । पहिलो लेग एक/एक गोलको बराबरीमा सकिएको थियो । फाइनल खेल मे २३ तारिखमा हुनेछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP