Trending
flash बजारमा ‘एक्सन’ मोड : विजयनगरमा म्याद नाघेका सामान नष्ट, दर्ता र कर पनि निगरानीमा flash “स्वच्छ चुलो, आधुनिक भान्सा” अभियानमा विजयनगरको जोड flash करेसाबारीदेखि कुपोषण न्यूनीकरणसम्म : विजयनगरमा खाद्य सुरक्षा सचेतना अभियान flash किशोरी स्वास्थ्य जाँच, ३५ प्रतिशत भन्दा बढीमा रक्तअल्पता flash कपिलवस्तुकाे विभिन्न स्थानबाट २ लाख २८ हजार बढी अवैध सामान तथा मोटरसाइकल नियन्त्रणमा flash आयुर्वेद स्वास्थ्य सेवा प्रभावकारी, स्थानीय सेवाग्राही उत्साहित flash विजयनगर-२ मा ३५ दिने बारिष्टा तालिम सुरु flash अवैध सामान नियन्त्रण गर्दै सशस्त्र प्रहरी, वैशाखमै १० लाख बराबरको राजस्व सङ्कलन flash कपिलवस्तुमा जबरजस्तीकरणी मुद्दामा मिलापत्र गराउने पुर्व वडा अध्यक्ष सहित ४ जना पक्राउ flash नेपाली काँग्रेस विजयनगरमा जरा अभियान, क्रियाशील सदस्यता अध्यावधिमा जाेड

कपिलवस्तुमा डेङ्गु बाट एक जनाको मृत्यु

कपिलवस्तु
कपिलवस्तुमा डेगु रोग बटा १ जनाको ज्यान गएको छ । मंगलवार वुद्धभुमी नगरपालिका २ गोरुसिगेका आषा काजी शाक्यको ज्यान गएको हो । शाक्य विमारी भए पछी गौतम वुद्ध सामुदायिक मुटु अस्पतालमा ५ दिन उपचार गरी घर फर्किएका थिए ।

वुद्धभुमीमा नया विमारी फेला परे
वुद्धभुमी नगरपालिकामा डेंगुका विरामी बढेका छन् । यसै विच गोरुसिगेमा १ जना डेगुका थप विमारी फेला परेका छन । स्थानीय मथुरा देवी भुसाल भित्र पनी डेगु भेटिएको छ । भुसाल संगै बुद्धभुमीमा डेङ्गुका ३ जना बिमारी फेला परेका छन । तिन जना विमारी एकै टोलका हुन ।

विशेष गरि चन्द्रौटा, गोरुसिंगे बाणगंगा तथा कपिलवस्तु नगरपालिका क्षेत्रमा यसका विरामी देखिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP