काठमाडौं : स्थानीय बजारमा पहेँलो धातुको मूल्य निरन्तर बढिरहेको छ।
आजको तुलनामा आज सुनको मूूल्य तोलामा दुई हजार तीन सयले वृद्धि भएको छ। हिजो प्रतितोला एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ४० हजार पाँच सय निर्धारण भएको छ। यस्तै, तेजाबी सुन आज एक लाख ३९ हजार आठ सयमा कारोबार भएको छ।
यसैगरी चाँदीको मूल्य तोलामा ७० रुपैयाँले वृद्धि भएको छ। आज चाँदी एक हजार नौ सयमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।a
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया