Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

धरानमा राष्ट्रिय मुक्ति क्रान्तिको मोटरसाइकल र्‍याली

विराटनगर : राष्ट्रिय मुक्ति क्रान्तिको पूर्वी कमाण्डले धरानमा बृहत् मोटरसाइकल र्‍याली आयोजना गरेको छ।

शनिबार राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो र राष्ट्रिय मुक्ति क्रान्तिका नेता बुद्ध छिरिङ मोक्तानको सहभागितामा मोटरसाइकल र्‍याली गरिएको हो।

धरानको तीनकुनेदेखि शुरु भएको र्‍याली बजार परिक्रमा गरी होटल इजी राइडर्समा पुगेर संवादात्मक कार्यक्रममा परिणत भएको थियो। र्‍यालीमा करिब २ सयभन्दा बढी सहभागी रहेको श्यामसेरिङ लिम्बूले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP