Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

बक्र इद : असार ३ गते सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं : इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल-अजहा ) का अवसरमा असार ३ गतेका दिन सरकारले सार्वजनिक बिदा दिने भएको छ। शुक्रबार गृह मन्त्रालयले राजपत्रमा प्रकाशित सूचनाअनुसार असार ३ गते सार्वजनिक बिदा दिने निर्णय भएको सूचना जारी गरेको हो।

सूचनामा भनिएको छ, ‘नेपाल इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल-अजहा ) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८१ साल असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सबैलाई जानकारी गराइन्छ।’

बक्र इद पर्व इस्लाम धर्मालवम्बीहरूका लागि रमजानपछिको दोस्रो ठूलो चाड हो। यस पर्वमा अल्लाहलाई खुसी पार्न उनीहरूको धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बलि) दिने गर्दछन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP