Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

महिला हिन्सा बिरुद्धको १३ औं राष्ट्रिय दिवस कृष्णनगरमा मनाइयो

मनिष गुप्ता
कपिलवस्तु
मानव बेचबिखन तथा ओसारपोसार विरुद्ध १३ औं राष्ट्रिय दिवस कृष्णनगरमा भव्यताका साथ मनाइएको छ ।
“सरकारको प्रतिवद्धता मानव बेचविखन तथा ओसारपोसार नियन्त्रणमा हामी सबैको ऐक्यवद्धता” भन्ने नाराका साथ १३ औं राष्ट्रिय दिवस कृष्णनगरमा रैली निकाली मनाइएको छ ।

अफन्त नेपाल,शान्ती पुनस्र्थापना गृह,कृष्णनगर नगरपालिका,इप्रका कृष्णनगर,उधोग वाणिज्य संग कृष्णनगर,राष्ट्रिय मानव अधिकार प्रतिष्ठान तथा लायन्स क्लब कृष्णनगरको अयोजना र बिद्यालयहरुको सहकार्यमा कार्यक्रमलाई भब्यताका साथ मनाईएको छ । कार्यक्रमका प्रमुख अतिथि कृष्णनगर नगरप्रमुख रजत प्रताप शाहले मानव बेचबिखन तथा ओसारपोसार विरुद्ध काम गरिदै आएको संस्था अफन्त नेपाल,शान्ती पुनस्र्थापना गृहलाई धन्यबाद दिदै यो अभियानमा नगरपालिकाको साथ सधै रहने प्रतिवद्धता जनाएका छन ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख शबनम खातुन,वडा न.२ का वडाध्यक्ष संजय गुप्ता, ईप्रका कृष्णनगर प्रहरी निरिक्षक प्रताप पौडेल, शस्सत्र प्रहरी,पत्रकार, दिनेश गुप्ता, बिद्यालयका शिक्षकहरुको, सहभागिता रहेको अफन्त नेपालका कपिलवस्तु जिल्ला संयोजक केश्वर विश्वर्कमाले जनाएका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP