Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

महिला टी-२० : अष्ट्रेलियाले भारतलाई ९ रनले हरायो

एजेन्सी
महिला टी-२० विश्वकपमा अष्ट्रेलिया ९ रनले विजयी भएको भएको छ। टस जितेर पहिला ब्याटिङ गर्न मैदान उत्रेको अष्ट्रेलियाले निर्धारित ओभरमा ८ विकेट गुमाएर १५१ रन बनायो।

१५२ रनको लक्ष्यसहित मैदान उत्रेको भारतीय टीमले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १४२ रन मात्रै बनाउन सक्यो। योसँगै भारत प्रतियोगिताबाटै बाहिरिएको छ।

यसअघि आइतबार नै भएको खेलमा इंल्याण्डले स्कटल्याण्डलाई १० विकेटले पराजित गरेको छ । स्कटल्याण्डले दिएको ११० रनको सामान्य लक्ष्य इंल्याण्डले विना विकेटको क्षतिमा पूरा गर्‍यो ।

इंल्याण्डका लागि माइया बाउचियरले अविजित ६२ तथा डैनी व्याट-हजले ५१ रनको योगदान गरिन । जितसँगै समूह बी मा रहेको इंग्ल्याण्ड अङ्कतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP