Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

एनपिएलमा सट्टेबाजी गराउने थप तीनजना कीर्तिपुरबाट पक्राउ

 

काठमाडौं : कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग एनपीएलमा सट्टेबाजी गराउन भारतीय गिरोह सक्रिय भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सट्टेबाजी गराएको आरोपमा थप तीन जनालाई पक्राउ गरेको छ।

हिजो त्रिवि क्रिकेट मैदानबाटै पक्राउ परेका उनीहरुलाई आज म्याद थपका लागि अदालतमा उपस्थित गराउन लागिएको सीआईबी प्रवक्ता होबिन्द्र बोगटीले बताए। यसअघि सट्टेबाजी गराउने चारजना भारतीय नागरिकलाई पक्राउ परेका थिए।

भारत कलकत्ता घर भएका २४ वर्षीय सुमन घोष, उत्तर प्रदेश कानपुर घर भएका अमित यादव, बिहार घर भएका २७ वर्षीय सुमन्त कुमार र बिहारकै ३० वर्षीय ब्रजेश कुमार यसअघि पक्राउ परेका थिए।

स्पोर्टस् बाजी र प्रोबो एपमार्फत उनीहरुले सट्टेबाजी गराउने गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP