Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बहादुरगंजमा १ लाख बढीको कुखुरा नष्ठ

प्रिन्स मिश्रा  

कपिलवस्तु

इप्रका बहादुरगंजले अवैद्य कुखुरा बरामद गरि नष्ट गरेकाे छ । 
इप्रका बहादुरगंजबाट खटिएको टोलीले कृष्णनगर देखि बुटवल तर्फ जादै गरेको लु १ च ६३२५ नम्बरकाे पिकअप राति ११:४५ बजे सुराकिकाे अाधारमा चेकजाच गर्ने क्रममा विलभरपाई नभेटिए पछि विहाना करिब ११ वजे खल्डाेमा पुरी कुखुरा नष्ट गरिएकाे र पिकअप गाडि भन्सार पठाईएकाे प्रहरी नयाव निरिक्षक धर्म राज भंडारीले जानकारी गराएका छन । 
ती अबैध कुखुरा करिब १ लाख ३० हजार बराबर रहेेेेकाेे ईप्रका बहादुरगंजले जनाएकाे छ । तेस्तै लु १ च ६२५३ नम्बरकाे अर्काे पिकअपकाे विलमा ४३७ केजि कुखुरा लेखिएकाे थियाे । त्यासकाे थप अनुसन्धानका लागि पशु क्वारेन्टान कृष्णनगरमा पठाईएकाे भण्डारीले जनाएका छन ।
ती कुखुरा राति कृष्णनगर नगरपालिका वडा नं ८ बहादुरगंज चोकबाट पक्रऊ गरि थप अनुसन्धान गरि कर्यवाहि प्रकृया अगाडि बढाइएकाे थियाे ।

बरामद गरिएको कुखुरा कृष्णनगर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राम मिलन चौधरी, पत्रकार , सर्वसाधारण लगाएतको उपस्थितिमा नष्ट गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP