Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

आवासीय चिकित्सक आन्दोलनमा, एक घण्टा पेनडाउन गरे

 

काठमाडौं स् केही दिनअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले संयुक्त रूपमा निर्णय अस्वीकार गर्दै आवासीय चिकित्सक आन्दोलनमा उत्रिएका छन्।

आन्दोलनरत आवासीय चिकित्सकहरूले आज ‘पेन डाउन’सहित विरोध प्रदर्शन गरेका छन्। सरकारीसरह पारिश्रमिक माग गर्दै आएका चिकित्सकहरूले बिहान ९ बजेदेखि १० बजेसम्म ‘पेन डाउन’सहित प्रदर्शन गरेका हुन्। त्यसपछि दिउँसो १ माइतीघर मण्डलामासमेत भेला भएर विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिको संयोजक डा। शेषराज घिमिरेले जानकारी दिए।

संघर्ष समितिले इन्टर्न तथा एमडी, एमडीएस, डिएम र एमसिएच अध्ययनरत चिकित्सकहरूको न्यूनतम पारिश्रमिक सरकारीसरह कायम गर्न माग गर्दै आएका छन्।

उनीहरूले सम्पूर्ण पिजी कार्यक्रमहरू पूर्णरूपमा शुल्करहित र बोण्डरहित बनाउन पनि माग गरेका छन्। आफ्ना मागको सुनुवाइ नभएसम्म आन्दोलन जारी राख्ने आवासीय चिकित्सकहरूले चेतावनी दिएका छन्। तर निजी मेडिकल कलेजहरूले भने सरकारीसरह तलब दिन नसकिने अडान राख्दै आएका छन्।

मन्त्रीद्वय हस्ताक्षरित निर्णयमा सःशुल्कतर्फ निजी मेडिकल कलेजमा अध्ययन गर्ने स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई कम्तीमा पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष रु ३ हजार र तेस्रो वर्ष रु ३५ हजारका दरले निर्वाह भत्ता निजी मेडिकल कलेजले उपलब्ध गराउने भनिएको छ भने निजी कलेजमा पनि निस्शुल्क पिजी पढ्नेले अध्ययन सकिएपछि अध्यन गरेकै मेडिकल कलेजमा दुई वर्ष अनिवार्य सेवा दिनुपर्ने शिक्षा र स्वास्थ्य मन्त्रीले गरेको सहमतिम उल्लेख गरिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP