Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

अष्ट्रेलियामा नेपाल झल्किने तस्विर प्रदर्शनी

रासस
काठमाडौं : अष्ट्रेलियाको सिड्नीमा नेपाल झल्किने तस्विर प्रदर्शनी गरिएको छ। अष्ट्रेलिया-नेपाल न्यूजको ११औँ वार्षिकोत्सवका अवसरमा मनघरी फाउण्डेसनले फोटोग्राफर भरतबन्धु थापाका तस्विर प्रदर्शनी गरेको हो।

प्रदर्शनीमा नेपालको सातै प्रदेश समेटिने २२ तस्विर राखिएका थिए। कार्यक्रममा अष्ट्रेलियाका लागि नेपालकी राजदूत यादवले नेपालको विकासका लागि पर्यटन प्रवर्धनमा जोड दिन प्रदर्शनीले महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्।

न्यू साउथ वेल्स (एनएसडब्लू) का वाणिज्यदूत सञ्जीव शर्माले नेपालको विविधतापूर्ण परिदृश्य र साँस्कृतिक सम्पदा तथा नेपाली मुहार प्रस्तुत गरेकोमा फोटोग्राफर थापाप्रति आभार व्यक्त गरे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP