Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

देशभर लागुऔषधको समस्या विकराल, रचनात्मक सहयोग गर्न प्रहरीको आपिल

 

काठमाडौँ : नेपाल प्रहरीले लागुऔषध देशको साझा समस्याका रुपमा आएको भन्दै न्यूनीकरणका लागि आवश्यक कदम चाल्नुनपर्ने बताएको छ।

शुक्रवार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले लागुऔषधको समस्या विकराल बन्दै गएको बताए।

उनले नेपालको साझा समस्या भनेकै लागुऔषध रहेको र समाज लागुऔषधको समस्याका कारण आक्रान्त बनेको बताए। उनले युवाहरू लागुऔषधको दुर्व्यसनमा परेर आफ्नो भविष्यको दुरावस्थामा पुगिरहेको बताए।

मुलुकको समुन्नति, मुलुकको विकास र समाजको उदाहरणीय व्यक्तित्वका रुपमा देख्नसक्ने मानिसहरू नै अहिले दुर्व्यसनको शिकार हुनु दुःखद् भएको उनको भनाइ थियो।

उनले न्यूनीकरणका लागि सहयोग गर्नसमेत अपिल गरेका छन्।

प्रहरीले पछिल्लो १० महिनामा ४ हजार बढी लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएको र उक्त कसुरमा ६ हजार २५१ जना पक्राउ परेका प्रहरीले जानकारी दिएको छ।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP