मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार (पुस २७) मा तराई भू-भागका केही स्थानमा मध्याह्नसम्म हुस्सु/कुहिरो रहनेछ ।
महाशाखाले आइतबार मौसमसम्बन्धी जानकारी दिँदै यस्तो जानकारी दिएको छ । आज कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा बदली हुने पनि महाशाखाले जानकारी दिएको छ । बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
त्यस्तै आज राति पनि देशका तराई भू-भागका थोरै स्थानमा हुस्सु रहनेछ । पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ । वैखरी
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया