उनले रवि लामिछाने,ऋषि धमला तथा कैलाश सिरोहियासम्मले समाचारमा बार्गेनिङ गरेको र ३ करोड बढी रकम लगेको सार्वजनिक रुपमै आरोप लगाएको अडियोसमेत बाहिरिएको छ । माघ २० गते कपिलवस्तुको चन्द्रौटामा भएको एक सार्वजनिक कार्यक्रममा उनले पैसा नपाएर मिडिया आफ्नो पछि लागेको विवादास्पद अभिव्यक्ति दिएका थिए ।
धमलाले आफ्ना व्यापारीलाई धम्क्याएर २० लाख नदिए समाचार लेखिदिने भनेको र कैलाश सिरोहियाको भतिजले साढे ३ करोड लगेको,रास्वपा सभापति रवि लामिछानेले दरबार मार्गमा २०–३० लाखको बार्गेनिङ्ग गरेको सार्वजनिक रुपमै आरोप लगाएलगत्तै उपस्थित सन्चारकर्मी तथा अधिकारकर्मीहरुले पुष्टि गर्न चुनौती दिएका थिए । लगत्तै उनी कार्यक्रम छाडेर हिंडे ।
व्यापारी शर्माले चन्द्रौटामा कोहिनुर सेरामिक मार्बल उद्योग चलाउँछन् । सो क्षेत्रमा दोहोरो नागरिकताधारी तथा विवादित व्यापारीका रुपमा चिनिन्छन् ।
भारत सिद्धार्थनगर जिल्लाको बढनी नगर पन्चायतका बिजेपी कार्यकर्ता तथा आरएसएस नेताका रुपमा कृयाशील छन् । सुरक्षा प्रमुख तथा उच्च राजनीतिज्ञसंग जोडिन खोज्ने उनी यस क्षेत्रमा साम्प्रदायिक सदभाव बिथोल्ने गतिविधिमा समेत सक्रिय रहेको स्थानीयको आरोप छ ।
उनले सार्वजनिक रुपमै आफ्ना २ जना भाइमध्ये एक जना भारतका आइएस अफिसर र अर्का भारतीय विमान कम्पनीमा राफेल बनाउने भन्दै आफूविरुद्ध लाग्ने पत्रकारलाई बोरामा हाल्ने सार्वजनिक धम्कीसमेत दिएका छन् । साभार : जनआस्था
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया