काठमाडौँ : चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट एक थान पेस्तोल र त्यसको चार राउण्ड गोलीसहित आज एकजना पक्राउ परेका छन्।
चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा १९ च ६९० नम्बरको कार तलासी गर्दा उक्त हतियारसहित कीर्तिपुर नगरपालिका–२ का ३० वर्षीय केयुर पुरीलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया