Trending
flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा

पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु

विजयनगर, ६ बैशाख ।

कपिलवस्तुको विजयनगर गाउँपालिकाले नेपाल सरकारको विद्यार्थी भर्ना सम्बन्धी निर्णयप्रति असहमति जनाउँदै भोलि बैशाख ७ गतेदेखि विद्यालयमा नयाँ विद्यार्थी भर्ना सुरु गर्ने भएको छ । पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु गरिएको हाे ।

सरकारले देशभर बैशाख १५ गतेदेखि मात्रै विद्यार्थी भर्ना खोल्ने निर्णय गरेपछि विजयनगर गाउँपालिकाले स्थानीय आवश्यकता र शैक्षिक वातावरणलाई ध्यानमा राख्दै आफ्नै तालिका अनुसार भर्ना प्रक्रिया अघि बढाएको जनाएको छ । विद्यार्थीका अभिभावकहरुले पढाईमा ढिलाे हुने दबाब बढेपछि भर्ना प्रक्रिया अगाडी बढाइरहेको जनाइएको छ । दूधाधारी मावि र हरिबाेध माविले सूचना निकालेर भर्ना हुन अनुराेध गरेका छन् ।

गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा भोलिदेखि नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना सुरु हुने जनाइएको छ । यस निर्णयले स्थानीय स्तरमा शैक्षिक गतिविधि चाँडै सञ्चालन हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP