Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कपिलवस्तुको कृष्णनगर दशगजामा सरसफाई

कृष्णनगर, ९ फागुन ।

कपिलवस्तु जिल्ला अन्तर्गत कृष्णनगर नगरपालिका-२ स्थित सिमानाका दशगजा क्षेत्रमा संयुक्त रूपमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल-भारत सीमा क्षेत्रमा पर्ने उक्त दशगजा क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, सशस्त्र सीमा बल,भारतीय सशस्त्र प्रहरी बल, निर्वाचन सुरक्षा प्रहरी, स्थानीय जनप्रतिनिधि तथा विभिन्न संघ-संस्थाको सक्रिय सहभागितामा कार्यक्रम भएको हाे ।

कार्यक्रमका क्रममा सीमा क्षेत्रमा थुप्रिएको फोहोर संकलन, झाडी सफाइ तथा वातावरणीय सरसफाईका गतिविधि सम्पन्न गरिएको आयोजक पक्षले जनाएको छ । सीमा क्षेत्रको स्वच्छता कायम राख्दै दुवै देशबीचको सहकार्य र आपसी सम्बन्ध थप सुदृढ गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

स्थानीय बासिन्दाले यस्ता संयुक्त कार्यक्रमले वातावरण संरक्षणका साथै सीमा क्षेत्रको व्यवस्थापनमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरेका छन् । आयोजकहरूले आगामी दिनमा पनि यस्ता सामाजिक तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP