Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

शनिवार कृष्णनगरमा प्रचण्ड आउने

नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कपिलवस्तुको कृष्णनगर आउनुहुने भएको छ।

नेपाल कम्युनिस्ट पार्टीद्वारा कृष्णनगरमा आयोजना गर्न लागिएको बृहत् चुनावी सभालाई सम्बोधन गर्न उहाँ हेलिकप्टरमार्फत आउने कार्यक्रम तय गरिएको हो।

उक्त चुनावी सभा क्षेत्र नम्बर ३ का उम्मेदवार एहसान अहमद खाँ को समर्थनमा आयोजना गरिएको हो। प्रचण्डको कपिलवस्तु आगमनबारे पार्टीका केन्द्रीय सदस्य रहिस शाह ले जानकारी दिनुभएको छ।

उहाँका अनुसार उक्त सभामा पार्टीका केन्द्रीय, जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ। सभालाई लक्षित गर्दै कपिलवस्तु जिल्लाको कृष्णनगर क्षेत्रमा चुनावी तयारी तीव्र पारिएको जनाइएको छ।

पार्टी नेताहरूले प्रचण्डको उपस्थितिले स्थानीय चुनावी माहोल अझै तातिने र उम्मेदवारको पक्षमा जनसमर्थन थप मजबुत हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP