Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कुवेतमा अमेरिकी एफ-१५ लडाकु विमान दुर्घटना

शनिबारदेखि जारी इजरायल-अमेरिका र इरान युद्धका बिच सोमबार कुवेतमा अमेरिकी एफ-१५ लडाकु विमान दुर्घटना भएको छ।यसको भिडिओ सामाजिक सञ्जालमा देखिएको छ।इरानको सरकारी समाचार एजेन्सी इस्लामिक रिपब्लिक न्युज एजेन्सी (आईआरएनए) ले कुवेतमा एउटा अमेरिकी एफ-१५ लडाकु विमान खसालिएको दाबी गरेको छ।एजेन्सीले स्थानीय स्रोतलाई उद्धृत गर्दै भनेको छ, ‘सोमबार बिहान कुवेतको आकाशमा एउटा अमेरिकी एफ-१५ इगललाई निसाना बनाइएको छ।’आईआरएनएले विमान खस्दै गरेको भिडिओ क्लिप सार्वजनिक गर्दै त्यो अमेरिकी एफ-१५ भएको दाबी गरेको छ। यद्यपि यो दाबी स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन।अनि यस विषयमा अमेरिका वा कुवेतबाट अहिलेसम्म कुनै आधिकारिक अभिव्यक्ति आएको छैन।हेर्नुहोस् भाइरल भिडिओ–इजरायल र अमेरिकाले शनिबार गरेको संयुक्त हवाई हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत मारिएपछि मध्यपूर्वमा द्वन्द्व फैलिएको छ। वैखरी 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP