Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

भीरबाट लडेर एक महिलाको मृत्यु

भीरबाट लडेर पचालझरना गाउँपालिका–२ धमालीकी ३३ वर्षीया सिध्दा विश्वकर्माको मृत्यु भएको छ।मंगलबार घाँस काट्ने क्रममा स्थानीय चौरामाडु हुमान्ना डाँडा भीरबाट लडेर सक्त घाइते भएकी विश्वकर्माको घर नपुर्‍याउँदै बाटोमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख हिमबहादुर खत्रीले बताए।भिरबाट २ सय मिटर तल खसेकी सिद्धाको रास्कोट अस्पतालका चिकित्सकले पोस्टमाटर्म गरेर जेठाजु बिर्खबहादुर विश्वकर्मालाई शव बुझाइएको डिएसपी खत्रीले बताए। उनको कर्णाली नदीमा दाहसंस्कार गरिएको छ।विश्वकर्माका चार छोराछोरी छन्। कान्छो छोरा दुई वर्षको मात्र भएको स्थानीय शिक्षक केशव कठायतले बताएउनका अनुसार जेठो छोरा १४, माइली छोरी ११, साहिली छोरी ८ बर्षका छन्। पति वीरेन्द्र विश्वकर्मा हिमचुली सहकारी संस्थामा कार्यरत छन्।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP