Trending
flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु

नागरिकको उद्धारका लागि सैन्य उडान र चार्टर उडानको व्यवस्था

अमेरिकाले खाडी क्षेत्रमा रहेका आफ्ना नागरिकको उद्धारका लागि सैन्य उडान र चार्टर उडानको व्यवस्था गरेको छ।अमेरिकी सरकारका एक अधिकारीले अरब देशमा रहेका ३ हजार अमेरिकी सम्पर्कमा आएको जानकारी दिएका छन्। यसैगरी इजरायलमा रहेका ५०० अमेरिकी नागरिक पनि तत्काल स्वदेश फर्कन हतार गरेका छन्।हाल खाडी क्षेत्रमा रहेका कुनै पनि अमेरिकी नागरिक यस क्षेत्रमा रहन इच्छुक छैनन् । इजरायलमा रहेका १३० अमेरिकी यसअघि नै स्वदेश फर्किसकेका छन्।यसैगरी अमेरिकी केन्द्रीय कमाण्डका अनुसार अमेरिकी सेनाले इरानका १ हजार ७ सयभन्दा बढी ठाउँलाई निशाना बनाएर आक्रमण गरेको छ।शनिवार शुरु भएको अमेरिकी आक्रमणमा इरानका वायुसेना, जलसेना र क्षेप्यास्त्र रहेका ठाउँका साथै सेनाका विभिन्न अखडामाथि आक्रमण गरेको छ। थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP