Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

पाल्पामा पिकअप जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।मोटरसाइकल चालक पाल्पाको माथागढी गाउँपालिका-१ घर भई हाल रूपन्देहीको बुटवल उपमहानगरपालिका-८ सुख्खानगर बस्ने ३६ वर्षीय खिलेश्वर घर्तीमगरको मृत्यु भएको रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कुशल सिंह ठकुरीले बताए।शनिबार बेलुकी आर्यभञ्ज्याङबाट बर्तुङतर्फ आउँदै गरेको लु १ च ३७४० नम्बरको पिक अप जीपले विपरीत दिशाबाट आउँदै गरेको लु८४प ४३८४ नम्बरको मोटरसाइकललाई सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका–२ रोका डाँडामा ठक्कर दिएको हो।गम्भीर घाइते मगरलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लैजाँदा गएराति चिकित्सकले मृत घोषणा गरेका ठकुरीले बताए।जीपचालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP