Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

‘बलेमाथि अनुसन्धान भइरहेको छ, भ्रामक सूचना सम्प्रेषण नगर्नू’

काठमाडौँ : नेपाल प्रहरीले कलाकार सागर लम्साल बले  माथि अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान भइरहेकाले भ्रामक र अप्रमाणित सूचना सम्प्रेषण नगर्न अनुरोध गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पवन भट्टराईले जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहार गर्न नहुने कसुरमा पाँच दिनको म्याद थप भइ अनुसन्धान भइरहेको जानकारी दिए।

अमेरिकामा बस्ने एक युवतीले सामाजिक सञ्जालमार्फत बलात्कारको आरोप लगाएपछि प्रहरीले शनिबार बिहान लम्साललाई बूढानीलकण्ठबाट पक्राउ गरेको थियो। उनको पक्राउपछि सामाजिक सञ्जालमा विभिन्न खालका टिप्पणी भइरहेका छन्। थाहा खबर 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP