Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कोलकाता र पन्जाबको खेल रद्द

काठमाडौं : इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत कोलकाता नाइट राइडर्स र पन्जाब किंग्सबीचको खेल वर्षाका कारण नतिजाविहीन बनेको छ।

कोलकाताको इडेन गार्डेनमा गएराति टस जितेर पहिले ब्याटिङ सुरु गरेको कोलकाताले ३ दशमलब ४ ओभरमा २५ रन जोड्दा २ विकेट गुमाएको अवस्थामा भारी वर्षा भएपछि खेल अगाडि बढ्न सकेन। यससँगै दुवै टोलीले १–१ अंक बाँडेका छन्। अंक बाँडिएको खेलबाट पन्जाब किंग्स ३ खेलमा ५ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

आईपीएलमा आज राजस्थान रोयल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल राति पौने ८ बजे गुवाहाटीको वर्षापारा स्टेडियममा सुरु हुनेछ।

राजस्थान हाल ४ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने मुम्बई पहिलो जितको खोजीमा रहेको छ। आजको खेल दुवै टोलीका लागि तालिकामा आफ्नो स्थिति बलियो बनाउने महत्त्वपूर्ण अवसर हुनेछ। थाहा खबर

 

 

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP