Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टरले एस्टन भिल्लासँग खेल्ने

इंग्लिस प्रिमियर लिग फुटबलमा आज शीर्ष चारका लागि प्रतिस्पर्धा गरिरहेको म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लासँग खेल्ने भएको छ । एस्टनको मैदानमा हुने खेल नेपाली समय अनुसार राति १ बजे सुरुबाट हुनेछ ।
घरेलु टिमविरुद्ध मैदान उत्रदा युनाइटेड जित निकाल्दै शीर्ष चार टोलिसँगको अंक दुरी घटाउने योजनामा हुनेछ ।
पाँचौं स्थानको युनाइटेडले ५५ अंक जोडेको छ । घरेलु टोलीलाई हराएमा युनाइटेडले चेल्सी र लेष्टरसँगको अंक दुरी घटाउने छ । तेस्रो स्थानको चेल्सीको ६० र चौंथो स्थानको लेष्टरको ५९ अंक रहेको छ ।
च्याम्पियन्स लिग खेल्ने योजनामा बनाएको युनाइटेडलाई घरेलु टिमविरुद्ध जित निकाल्नै पर्ने दबाब रहेको छ ।
घरेलु टिम एस्टन २७ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ । एस्टन पनि युनाइटेडलाई हराएर रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ । यसैबीच प्रिमियर लिग अन्तर्गत अर्को खेलमा टोटेनहमले बर्नेमाउथसँग खेल्नेछ । अर्को खेलमा एभर्टन र साउथह्याम्पटनबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP