Trending
राजनीति वामदेवको दावी : मैले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल भएको छैन राजनीति हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि म पहल गर्छु : प्रचण्ड राजनीति सबै प्रकारका यातायातका साधनको नियमन एउटै निकायबाट गरौँ : सोविता गौतम समाज बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै शिक्षा शिक्षक महासंघका अध्यक्ष सुवेदीले भने-२५ प्रतिशत युवाका लागि ठाउँ छाडेका छौँ राजनीति कार्यान्वयन हुन नपाउँदै अध्यागमनमा कर्मचारी खटाउने मापदण्ड परिवर्तन गर्ने चलखेल समाज २०८१/०८२ मा २८ हजार ६ सय ९२ वटा सवारी दुर्घटना : २ हजार ५ सय ४९ जनाको मृत्यु समाज बर्दघाट सुस्ता पूर्व दूधमा आत्मनिर्भर राजनीति नेपालले आफ्नो सामर्थ्यअनुसार विकास गरिरहेको छ : प्रधानमन्त्री ओली राजनीति कलंकी–सातदोबाटो चक्रपथका कमजोरी नयाँ बन्ने क्षेत्रमा नदोहोरियोस्ः समिति सभापति सिंह

कपिलवस्तुमा एक महिलाको रहस्यमय मृत्यु, जलाएर हत्या गरिएको : माइतीपक्ष

File photo

मनिष गुप्ता

कपिलवस्तु जिल्लामा एक महिलाको रहस्यमय मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका वडा नम्वर ६ मौवा बेरिहवाकी  २५ बर्षीया शिला नाउले आफैले शरीरमा मट्टितेल छर्केर आत्महत्या गरेको परिवारले बताए पनि माइतीजनले त्यो कुरा स्वीकार गरेका छैनन् ।

जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका  प्रहरी उपरिक्षक दीपशमशेर जबराले  उनका परिवारजनले आफै जलेर मृत्यु भएको बताए पनि माइतीपक्षले आशंका गरे पछि घटनाको छानविन सुरु भएको जनाएका बताए ।

यस्तै प्रहरी प्रबक्ता डिएसपी सुनिल मल्लले  उनका श्रीमान जगदिश नाउ र श्रीमति शिलाबीच  राम्रो सम्वन्ध नभएको पाईएको जनाए । 

कसैले ज्युँदै जलाएर हत्या  गरेको आशंका सहित माइतीपक्ष छानबिनको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा आएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

जगदीश र शिलाको बिबाह लगभग छ बर्ष अघि भएको र बालबच्चा नभएको बताइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP