Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

संविधान दिवसमा भोली बिरोध सभा र प्रदर्शन

वीरगन्ज २ असोज

राजपा पर्सा र बाराले संविधान दिवस ३ गते का दिन (भोली) बिरोध सभा र प्रदर्शन गर्ने भएको छ । रानीघाटस्थित पर्सा धर्मशालामा बसेको राजपाको बैठकले संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने पार्टीको निर्णय अनुसार सो दिन विरोधसभा गर्ने महासचिव शिव पटेल र बारा राजपा पार्टीका प्रबक्ता रमेश सरार्फले जानकारी दिनु भयो ।

बैठकले असोज ३ गते रातो दरबारमा भेला हुने र १ बजे घण्टाघरबाट विरोध ¥याली प्रदर्शन गरी पुनः सोही स्थानमा पुगेर विरोधसभा गर्ने पटेलले जानकारी दिए ।

जिल्ला संयोजक जगदीश पटेलको सभापतित्वमा शुरु भएको कार्यक्रममा प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मी, मोहन चौधरी, उषा चौधरी, रम्भा मिश्रा, रमेश गुप्ता, रामचन्द्र पण्डित, श्रीराम गिरी, राजेश साहलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP