Trending
स्वास्थ्य नेपाल डब्ल्यूएचओको कार्यकारी समितिको सदस्यमा निर्वाचित राजनीति रवि लामिछानेको रिटमाथि सुनुवाइ सकियो, आदेशको तयारी साहित्य ‘सार्वणि’ उपन्यासलाई तानसेन प्रज्ञा उत्कृष्ट कृति पुरस्कार! अपराध देशभर लागुऔषधको समस्या विकराल, रचनात्मक सहयोग गर्न प्रहरीको आपिल राजनीति दैनिक ५० औँ लाख भ्रष्टाचार गर्ने विरूद्ध हामीले गम्भीर निर्णय लिनुपर्ने बेला आयो : प्रचण्ड राजनीति एआईको दुरुपयोग रोक्न आवश्यक : मन्त्री पन्त राजनीति लागुऔषध देशको सबैभन्दा ठूलो चुनौती : गृहमन्त्री लेखक समाज के फेरि कोभिड संक्रमणको जोखिम बढेको हो? flash भन्सार सेटिङ : मोटा चामल देखाएर मसिनो चामल भित्र्याउदैँ flash जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु ट्राफिक नियम तोड्नेलाई भिडियोका आधारमा कारबाहीजिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु

संविधान दिवसको अवसरमा राजपाद्वारा विरोध प्रर्दशन

नारद कोहार
कपिलबस्तु, असोज ३
देशभर संविधान दिवस मनाईरहदा राष्ट्रिय जनता पार्टी नेपालले विरोध प्रर्दशन सहति कालो दिनको रुपमा मनाएको छ । राजपा नेपालले नगर परिक्रमा गरी जिल्ला प्रशासन अगाडी कोण सभा सहति विरोध प्रर्दशन गरेको हो ।
राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन गर्नु पर्ने, मधेशको माग पुरा गर, संविधानमा सवैको हक सुनिश्चित हुनु पर्ने भन्ने माग गरेका थिए । उक्त विरोध सभामा मधेशी एकता जिन्दाबाद, मधेश विरोधी सरकार मुर्दाबाद, मधेशमा गुन्डा गर्दी चल्दैन, ताना शाही सरकार मुर्दाबाद, भ्रटाचारी सरकार मुर्दाबाद लगायतका नारा लगाएका थिए ।

राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य एवम् कार्यक्रमका प्रमुख अतिथि उपेन्द्र प्रताप सिंहले मधेशको माग संविधानमा समावेश नगरिएसम्म आन्दोलनमै रहने बताए । संविधान संशोधन भएमात्र आफुहरु संविधान दिवस मनाउने उनले बताए ।
विरोध प्रर्दशन कार्यक्रममा राजपा नेता कमलेश शरण चौधरी, शिव भक्त ठाकुर, बलजी चौधरी, राम प्रकाश चौधरी, रविन्द्र नाथ मिश्रा, लगायतले आआफ्नो धारणा रखेका थिए । कार्यक्रम राजपा नेता कैलाश अग्रहरीको संयोजकमा भएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP