काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या एक करोड ४१ लाख नाघेको छ । मृतक संख्या ५ लाख ९८ हजार पुगेको छ ।
पछिल्लो तथ्यांक अनुसार भारतमा कोरोना संक्रमित १० लाख नाघेको छ । त्यहाँ १० लाख ४० हजार संक्रमितमध्ये २६ हजारको मृत्यु भइसकेको छ ।
सबैभन्दा बढी अमेरिकामा ३७ लाख संक्रमित संख्या पुगेको छ । त्यहाँ एक लाख ४१ हजारको मृत्यु भएको छ ।
ब्राजिलमा २० लाख संक्रमित पुगिसकेका छन् । त्यहाँ ७७ हजारको मृत्यु भइसकेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]
प्रतिक्रिया